नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय काभ्रेपलान्चोक
काभ्रेपलान्चोक

हाम्रो बारेमा

प्रदेश न 3  मा पर्ने काभ्रे जिल्ला काे सदरमुकाम धुलिखेलमा अवस्थित जिल्ला मालपाेत कार्यालयले मिति 2073।09।06 बुधबार देखि सेवा ग्राहिहरुलाइ अनलाइन बाट सेवा प्रबाह दिदै अाएकाे छ । 6 नपा तथा 75 गाविस माेठ श्रेस्ता कायम जिल्ला मालपोत कार्यालयले सफल रुपमा LRIMS प्रविधि मार्फत अनअाइन सेवा प्रयाेगमा ल्याइरहेकाे छ

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)